Online Bible

- Reklamy -




१ इतिहास 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्‍माएली येतेर थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनकी अर्की छोरी अबीगेलले येतेरसित विवाह गरिन् र तिनीहरूको एउटा छोरो अमासा भयो। येतेर इश्‍माएलका सन्‍तान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:17

Následuj nás:

Reklamy


Reklamy