१ इतिहास 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यिशैका सात छोराहरू थिए, जेठो एलीआब र त्योपछि क्रमैसित अबीनादाब, शिमेअ, Viz kapitolaपवित्र बाइबल13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए। Viz kapitola |