Online Bible

- Reklamy -




१ इतिहास 19:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए; अनि तिनीहरूसित आएका अरू राजाहरूचाहिँ खुला मैदानमा लडाइँको निम्ति आफ्नो स्थान लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अम्‍मोनीहरू आएर सहरमा जाने मूल ढोकामा लड़ाइँ गर्न तयार भए, र उनका मित्र-राजाहरूले खुला मैदानमा आ-आफ्‍नो स्‍थान लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अम्‍मोनीहरू आएर राजधानी रब्‍बा सहर पस्‍ने ढोकाहरूमा लड्‍न तयार भएर बसे। मद्दत दिन आउने राजाहरू मैदानमा तयार भएर बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफैं बाहिर मैदान तिर बसे।

Viz kapitola kopírovat




१ इतिहास 19:9

Následuj nás:

Reklamy


Reklamy