१ इतिहास 19:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दाऊदले यो कुरा सुनेर योआब र जम्मै लड़ाकू मानिसहरूलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अम्मोनीहरूले के गर्दै छन् भन्ने सुनेर दाऊदले योआबलाई आफ्ना सारा सेनाका साथ पठाए। Viz kapitolaपवित्र बाइबल8 दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए। Viz kapitola |