१ इतिहास 19:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले बत्तीस हजार रथहरू र घोडचढीहरू, साथै माकाका राजालाई तिनका सेनासँगै भाडामा लिए, जसले आएर मेदेबा सहरको छेउमा छाउनी हाले। अम्मोनीहरू चाहिँ तिनीहरूका सहरहरूबाट भेला भएर लडाइँको निम्ति निस्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्ने छाउनी बनाए। अम्मोनीहरूचाहिँ आ-आफ्ना सहरहरूबाट आएर लड़ाइँको निम्ति भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले बत्तीस हजार रथ भाडामा लिए। माकाका राजाका सेना आएर मेदबाका छेउमा छाउनी हालेर बसे। अम्मोनीहरू पनि सबै सहरबाट निस्किआए र लडाइँ गर्न तयार भए। Viz kapitolaपवित्र बाइबल7 अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए। Viz kapitola |