१ इतिहास 19:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब कसैले आएर दावीदलाई ती मानिसहरूको बारेमा भनिदिए, तब तिनले उनीहरूलाई भेट्न दूतहरू पठाए; किनकि तिनीहरूको ठूलो अपमान भएको थियो। राजाले भने, “तिमीहरूका फेरि दाह्री नबढुन्जेल यरीहोमै बस्नू, त्यसपछि मात्र फर्कनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब तिनीहरूमाथि गरिएको त्यो व्यवहारको विषय दाऊदले सुने, तब तिनले तिनीहरूसित भेट गर्न समाचारवाहकहरू पठाए, किनकि तिनीहरूको साह्रै बेइज्जत गरिएको थियो। तिनीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस्न भनी तिनले हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरू घर फर्कन साह्रै लजाए। के भएको थियो, त्यो जब दाऊदले सुने, उनले तिनीहरूलाई फेरि दाह्री नबढेसम्म यरीहोमा नै बस्दै गर्न खबर पठाए। Viz kapitolaपवित्र बाइबल5 दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घट्ना-घट्यो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुन्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।” Viz kapitola |