१ इतिहास 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण हानूनले दावीदका राजदूतहरूलाई पक्रे, तिनीहरूका दाह्री खौरिदिए, तिनीहरूका लुगा जाँघसम्म काटिदिए; र तिनीहरूलाई पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण हानूनले दाऊदका मानिसहरूलाई समातेर तिनीहरूका कपाल खौरिदिए, र तलदेखि जाँघसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हानूनले दाऊदका दूतहरूलाई पक्रे, उनका दाह्री खौरिदिए, उनीहरूको कम्मरमा वस्त्र काटिदिएर फर्काउन लाए। Viz kapitolaपवित्र बाइबल4 यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका वस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए। Viz kapitola |