Online Bible

- Reklamy -




१ इतिहास 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर अरामीहरू इस्राएलको सामुबाट भागे; अनि दावीदले तिनीहरूका सात हजार रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। दावीदले तिनीहरूका सेनाका सेनापति शोपकलाई पनि मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर इस्राएलीहरूले उनीहरूलाई खेदे। दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू र सेनापति शोपकलाई पनि मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 इस्राएलीहरूले अरामी सेनालाई धपाए। दाऊद र उनका योद्धाहरूले सात हजार अरामी सारथि र चालीस हजार पैदल सेनालाई मारे। तिनीहरूले अरामी सेनापति शोपकलाई पनि मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।

Viz kapitola kopírovat




१ इतिहास 19:18

Následuj nás:

Reklamy


Reklamy