१ इतिहास 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब अम्मोनीहरूले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि तिनका भाइ अबीशै र तिनका सेनाहरूको सामुबाट भागेर सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्केर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि अम्मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अरामीहरू भागेका देखेर अम्मोनीहरू अबीशैका सामुन्नेबाट भागे र सहरभित्र पसे। त्यसपछि योआब यरूशलेममा फर्किए। Viz kapitolaपवित्र बाइबल15 अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए। Viz kapitola |