१ इतिहास 19:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 योआबले भने, “यदि अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनू। यदि अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु। साहसिलो होऊ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 योआबले अबीशैलाई भने, “अरामीले मलाई जित्दैगरेका देख्यौ भने तिमी आएर मलाई मद्दत गर्नू र अम्मोनीहरूले तिमीलाई जित्दैगरेका देखें भने म आएर तिमीलाई मद्दत गर्नेछु। Viz kapitolaपवित्र बाइबल12 योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु। Viz kapitola |