Online Bible

- Reklamy -




१ इतिहास 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनले बाँकी रहेका सेनाहरूलाई आफ्ना भाइ अबीशैको अधीनमा दिए; अनि तिनीहरूलाई अम्मोनीहरूको विरुद्धमा खटाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको अधीनमा दिए, र तिनले अम्‍मोनीहरूको सामना गर्नलाई स्‍थान लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बाँकी सेना दललाई उनले आफ्‍ना भाइ अबीशैका अधीनमा दिए। अबीशैले तिनीहरूलाई लिई अम्‍मोनीहरूको सामुन्‍ने अर्को मोर्चा बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लड्न गए।

Viz kapitola kopírovat




१ इतिहास 19:11

Následuj nás:

Reklamy


Reklamy