१ इतिहास 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब हमातका राजा तोऊले सोबाका राजा हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हमातका राजा तोऊले हददेजेरको सम्पूर्ण सेनालाई दाऊदले जितेका कुरा सुने। Viz kapitolaपवित्र बाइबल9 तोऊ हमात शहरका राजा थिए। हदर-एजेर सोबाका राजा थिए। तोऊले हदर-एजेरका सबै सेनालाई दाऊदले परास्त पारे भन्ने कुरा सुने। Viz kapitola |