१ इतिहास 18:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 दावीदले हददेजेरका अधिकारीहरूले बोकेका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हददेजेरका अधिकृतहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसेर यरूशलेममा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हददेजेरका अधिकृतहरूले बोकेका सुनका ढालहरू दाऊदले कब्जा गरे र यरूशलेममा लगे। Viz kapitolaपवित्र बाइबल7 दाऊदले हदर-एजेरका सेना प्रधानहरूबाट सुनका ढालहरू लिए अनि ती यरूशलेममा ल्याए। Viz kapitola |