१ इतिहास 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उनीबाट दाऊदले एक हजार रथ, सात हजार सारथिहरू र बीस हजार पैदल सिपाहीहरू कैद गरे। तिनले एक सय घोड़ाबाहेक अरू सबै रथका घोड़ाहरूका खुट्टाका नशा काटिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनका एक हजार रथ, सात हजार घोडचढी सैनिक र बीस हजार पैदल सेना दाऊदले कब्जा गरे। एक सय रथलाई पुग्दो गरी घोडाहरू राखेर अरू सबै उनले खोरन्डा बनाइदिए। Viz kapitolaपवित्र बाइबल4 दाऊदले हदर-एजेरका 1,000 रथहरू, 7,000 सारथिहरू अनि 20,000 पैदल सैनकिहरू कब्जामा लिए। दाऊदले हदर-एजेरका बलिया घोडाहरू पनि अपाङ्ग बनाइदिए जुन चाँही रथ तान्नमा प्रयोगगरिएका थिए। तर दाऊदले 100 वटा रथहरू तान्ने प्रशस्त घोडाहरू आफ्नो निम्ति बचाइराखे। Viz kapitola |