१ इतिहास 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए; अनि दावीदका छोराहरूचाहिँ राजाका मुख्य अधिकृतहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका जिम्मावाल थिए। दाऊदका छोराहरूचाहिँ राजाका मुख्य अधिकारीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दाऊदका अङ्गरक्षक दलका कप्तान यहोयादाको छोरो बनायाह थिए। राजाका छोराहरू राज-सेवामा ठूल्ठूला पदमा नियुक्त भएका थिए। Viz kapitolaपवित्र बाइबल17 बनायाह करेती अनि पेलेथीहरूका अगुवाइ गर्ने जिम्मामा थिए। बनायाह यहोयादाका छोरा थिए। अनि दाऊदका छोराहरू मुख्य अधिकारीहरू थिए। तिनीहरू राजा दाऊदसँग सेवागर्थे। Viz kapitola |