१ इतिहास 18:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; शब्शा सचिव थिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। शब्शा सचिव थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अहीतूबको छोरो सादोक र अबीयाथारको छोरो अहीमेलेक पूजाहारी थिए। शब्शा महलका सचिव थिए। Viz kapitolaपवित्र बाइबल16 सादोक अनि अबीमेलेक पूजाहारीहरू थिए। सादोक अहीतूबका छोरा थिए अनि अहीमेलेक एबियातारका छोरा थिए। शब्शा लेखापाल थिए। Viz kapitola |