१ इतिहास 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए; अहीलूदका छोरा यहोशापात लेखापाल थिए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अबीशैको दाजु योआब सेनापति थिए, अहीलूदको छोरो यहोशापातले राज्यका कागज-पत्र राख्थे। Viz kapitolaपवित्र बाइबल15 योआब सरूयाहका छोरा दाऊदका सेनाका सेनापति थिए। यहोशापात, अहीलूदको छोराले दाऊदले गरेका कार्यहरूको विषयमा लेखे। Viz kapitola |