Online Bible

- Reklamy -




१ इतिहास 18:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै प्रजामाथि ऐन र न्‍याय कायम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दाऊदले सबै ठाउँमा सारा इस्राएलमाथि राज्‍य गरे र आफ्‍ना प्रजाले सधैँ ठीक न्‍यायको व्‍यवहार पाउने काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 दाऊद सम्पूर्ण इस्राएलका राजा थिए। तिनले त्यही गरे जो हरेकका निम्ति उचित अनि उत्तम थियो।

Viz kapitola kopírovat




१ इतिहास 18:14

Následuj nás:

Reklamy


Reklamy