१ इतिहास 18:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 सरूयाहका छोरा अबीशैले नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 एदोमचाहिँ सरूयाहका छोरा अबीशैले परास्त गरे। तिनले नूनको उपत्यकामा उनीहरूका अठाह्र हजारलाई नाश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अबीशैले, जसकी आमा सरूयाह थिइन्, एदोमीहरूलाई नुनको बेसीमा विजय गरे र अठार हजार एदोमीहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल12 अबीशै, सरूयाहका छोराले 18,000 एदोमी मानिसहरूलाई नूनको बेंसीमा मारे। Viz kapitola |