Online Bible

- Reklamy -




१ इतिहास 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 दावीद राजाले ती चीजहरू याहवेहलाई समर्पण गरे। तिनले यी सबै जातिहरू: एदोमीहरू, मोआबीहरू, अम्मोनीहरू, पलिश्तीहरू र अमालेकीहरूबाट लिएका सुन र चाँदीलाई याहवेहकहाँ अर्पण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 दाऊद राजाले यी भाँड़ाहरू परमप्रभुमा समर्पण गरे। तिनले अरू सबै जातिहरू— एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍तीहरू र अमालेक— तीबाट लिएका सुन र चाँदी पनि समर्पण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाऊदले ती कोसेलीहरू आफूले जितेका अरू देशहरू, एदोम, मोआब, अम्‍मोन, पलिश्‍ती देश र अमालेकबाट लिएका सुन र चाँदीसँग मिलाएर परमप्रभुलाई अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।

Viz kapitola kopírovat




१ इतिहास 18:11

Následuj nás:

Reklamy


Reklamy