१ इतिहास 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “यसैकारण मेरो दास दाऊदलाई भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: मैले तँलाई खर्कहरूबाट र भेड़ाबाख्रा चराउनदेखि मेरो प्रजा इस्राएलको राजा हुनलाई चुनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “यसकारण मेरो सेवक दाऊदलाई भन् कि म सर्वशक्तिमान् परमप्रभु त्यसलाई यो भन्दछु, ‘मैले तँलाई चरनमा भेडा चराउने कामबाट निकालेर इस्राएलका मेरा प्रजामाथि राजा बनाएँ। Viz kapitolaपवित्र बाइबल7 “यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ। Viz kapitola |