१ इतिहास 17:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरा प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका अगुवाहरूमध्ये कसैलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जहाँ-जहाँ म इस्राएलसँग यात्रा गरें, के मैले मेरो निम्ति देवदारुको घर किन नबनाएको भनी तिनीहरूका अगुवासँग सोधें र?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 इस्राएलका प्रजासित मैले यात्रा गरेको सम्पूर्ण समयभरि मैले खटाएको कुनै अगुवालाई सम्झ, किन मेरो लागि एउटा देवदारु काठको मन्दिर बनाएको छैन भनी मैले सोधेको पनि छैनँ।’ Viz kapitola |