१ इतिहास 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि यसो आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पालसम्म सर्दैबस्दैआएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मैले मिश्रबाट मेरा इस्राएली प्रजालाई उद्धार गरी लिइआएका दिनदेखि म कहिल्यै मन्दिरमा बसेको छैनँ। म सधैँ पालमा बसेको छु र एक ठाउँबाट अर्को ठाउँ सर्दै बसेको छु। Viz kapitolaपवित्र बाइबल5-6 इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्। जब म इस्राएलका चारैतिर विभिन्न स्थानमा घुमिरहेथें। त्यसबेला कुनै पनि ती अगुवाहरूलाई मैले कहिले पनि भनिन किन तिमीहरूले मेरो निम्ति देवदारू काठको मन्दिर निर्माण गरेनौ?’ Viz kapitola |