१ इतिहास 17:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्न हुनुभएको छ; ताकि यो तपाईंको दृष्टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यो सधैँ तपाईंको सामु रहिरहोस् भनी आफ्नो दासको घरानालाई आशिष् दिनु तपाईंलाई इच्छा भयो। किनकि तपाईंले नै त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदासर्वदै आशिषित हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मेरा सन्तानलाई आशीर्वाद दिनुहोस् र तिनीहरूले तपाईंको सामुन्ने कृपा पाइरहून् भनी म तपाईंलाई बिन्ती गर्दछु। परमप्रभु, तपाईंले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूमाथि सदासर्वदा तपाईंको आशिष् रहनेछ।” Viz kapitolaपवित्र बाइबल27 त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैंले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।” Viz kapitola |