१ इतिहास 17:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 ताकि त्यो प्रतिज्ञा कायम रहोस्, र तपाईंको नाम सदाका निम्ति महान् होस्। तब मानिसहरूले भन्नेछन्, ‘सेनाहरूका याहवेह, इस्राएलमाथिका परमेश्वर नै, इस्राएलका परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 ताकि तपाईंको ख्याति सदासर्वदाको निम्ति महान् हुनलाई त्यो स्थिर रहोस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथिका परमेश्वर इस्राएलकै परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थिर हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तपाईंको ठूलो ख्याति हुनेछ र मानिसहरूले सधैँ यसो भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंले मेरो राजवंशको सदा जगेरा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल24 तपाईंका वचन राख्नुहोस् जसद्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्व-शक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्। Viz kapitola |