Online Bible

- Reklamy -




१ इतिहास 17:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे याहवेह, आफ्नो सेवकको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि तपाईंले यी सबै महान् प्रतिज्ञाहरू जान्‍न दिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हे परमप्रभु, आफ्‍नो दासको खातिर र तपाईंको इच्‍छाअनुसार तपाईंले यी सबै महान्‌ कार्यहरू गर्नुभएको छ, र यी महान्‌ प्रतिज्ञाहरू थाहा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यो मेरो लागि गर्न र मेरो भविष्‍यको महान्‌ता मलाई देखाउन तपाईंका इच्‍छा र उद्देश्‍य थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो।

Viz kapitola kopírovat




१ इतिहास 17:19

Následuj nás:

Reklamy


Reklamy