१ इतिहास 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “तपाईंले आफ्नो सेवकलाई सम्मान दिनुभएकोमा दावीदले अझ बढी के भन्न सक्छ र? किनकि तपाईं आफ्नो सेवकलाई जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “आफ्नो दासलाई दिएको मानको विषयमा दाऊदले तपाईंलाई अरू के भन्न सक्छ र? तपाईंले त आफ्नो दासलाई राम्ररी जान्नुभएकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म तपाईंलाई अरू के बिन्ती गरूँ! तपाईंले मलाई राम्ररी जान्नुहुन्छ र पनि आफ्नो दासको कदर गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल18 यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ। Viz kapitola |