१ इतिहास 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस दिन पहिलो पटक दावीदले याहवेहलाई धन्यवादको भजन चढाउन आसाप र तिनका सहयोगीहरूलाई नियुक्त गरे: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस दिन आसाप र तिनका कुटुम्बहरूलाई परमप्रभुको निम्ति धन्यवाद चढ़ाउन दाऊदले पहिलो पल्ट नियुक्त गरे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस दिन पहिलो चोटि दाऊदले आसाप र तिनका लेवी बन्धुहरूलाई परमप्रभुको प्रशंसामा गीत गाउने भार दिए। Viz kapitolaपवित्र बाइबल7 यो त्यसबेला थियो जब दाऊदले पहिलो पल्ट आसाप अनि उनका भाइहरूलाई परमप्रभुको स्तुतिगान गर्ने काम दिएका थिए। Viz kapitola |