१ इतिहास 16:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरूसँग हेमान, यदूतून र याहवेहलाई धन्यवाद दिनलाई नामद्वारा चुनिएका र नियुक्त गरिएका अरू बाँकी जनहरू थिए, “किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ-नाउँ गरी चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढ़ाउन खटाइए, “किनभने उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिनीहरूसित हेमान, यदूतून र अरू मानिसहरू थिए, जसलाई परमप्रभुको अनन्त प्रेमको लागि उहाँका प्रशंसाको गीत गाउन विशेष रूपले चुन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल41 हेमान यदूतून अनि अन्य सबै लेवीहरूले स्तुति गान गाउँदै भने, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” Viz kapitola |