१ इतिहास 16:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 याहवेहले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएबमोजिम, बिहान र बेलुकी याहवेहका निम्ति होमबलिको वेदीमा निरन्तर होमबलि चढाउन खटाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्थानको सामु रहनलाई खटाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 हरेक बिहान र साँझ परमप्रभुले इस्राएललाई दिनुभएको नियमअनुसार वेदीमा तिनीहरूले पूर्ण होमबलि चढाउँथे। Viz kapitolaपवित्र बाइबल40 हरेक बिहान र साँझमा सादोक अनि अन्य पूजाहारीहरू होमबलिको बेदीमा होमबलि चढाउँथे। तिनीहरूले परमप्रभुको व्यवस्थामा लेखिएका नियमहरू जो परमप्रभुले इस्राएलीहरूलाई दिनु भएको थियो, पालन गर्नलाई यसो गर्थे। Viz kapitola |