Online Bible

- Reklamy -




१ इतिहास 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 दावीदले केही लेवीहरूलाई याहवेहको सन्दुकको सामु सेवा गर्न, याहवेह इस्राएलका परमेश्‍वरलाई आह्वान गर्न, धन्यवाद दिन र प्रशंसा गर्न नियुक्त गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुका सन्‍दूकको सामुन्‍ने सेवा गर्न, उहाँलाई अन्‍तर्बिन्‍ती र धन्‍यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा र स्‍तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभु इस्राएलका परमेश्‍वरलाई करारको सन्‍दुकको अघि गीत गाउँदै र प्रशंसा गर्दै आराधना गर्न दाऊदले केही लेवीहरूलाई खटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तब दाऊदले करारको सन्दूकको अघि सेवा गर्न का निम्ति केही लेवीहरूलाई चुने। ती लेवीहरूको काम उत्सव मनाउने, धन्यवाद दिने अनि इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गाउने थियो।

Viz kapitola kopírovat




१ इतिहास 16:4

Následuj nás:

Reklamy


Reklamy