Online Bible

- Reklamy -




१ इतिहास 16:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस्‌। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्‍तुति होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 परमप्रभु, इस्राएलका परमेश्‍वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्‍यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ। तब सबै मानिसहरूले परमप्रभुको स्तुति गर्दै भने, “आमिन।”

Viz kapitola kopírovat




१ इतिहास 16:36

Následuj nás:

Reklamy


Reklamy