१ इतिहास 16:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्वर, हामीलाई बचाउनुहोस्। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्यवादी बन्न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।” Viz kapitolaपवित्र बाइबल35 परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।” Viz kapitola |