१ इतिहास 16:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम अनन्त छ। Viz kapitolaपवित्र बाइबल34 परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ। Viz kapitola |