१ इतिहास 16:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। उहाँले आफ्ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्टो परेर दण्डवत् गर। Viz kapitolaपवित्र बाइबल29 परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर। Viz kapitola |