Online Bible

- Reklamy -




१ इतिहास 16:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवताहरूभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्‍च हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ।

Viz kapitola kopírovat




१ इतिहास 16:25

Následuj nás:

Reklamy


Reklamy