१ इतिहास 16:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! Viz kapitolaपवित्र बाइबल24 सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ। Viz kapitola |