Online Bible

- Reklamy -




१ इतिहास 16:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 हे संसारका सारा मानिस हो, परमप्रभुको स्‍तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ।

Viz kapitola kopírovat




१ इतिहास 16:23

Následuj nás:

Reklamy


Reklamy