१ इतिहास 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 दावीदले होमबलि र मेलबलि चढाइसकेपछि, तिनले याहवेहको नाममा मानिसहरूलाई आशिष् दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बलिहरू चढाइसकेपछि दाऊदले परमप्रभुको नाममा मानिसहरूलाई आशिष् दिए Viz kapitolaपवित्र बाइबल2 दाऊदले होमबलि अनि मेलबलि चढाइसकेपछि तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। Viz kapitola |