Online Bible

- Reklamy -




१ इतिहास 16:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभुले याकूबसित अनन्‍तकालको निम्‍ति त्‍यो करार बाँध्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ।

Viz kapitola kopírovat




१ इतिहास 16:17

Následuj nás:

Reklamy


Reklamy