१ इतिहास 16:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 तिनीहरू, जो परमेश्वरका सेवक याकूब अथवा उहाँले छान्नुभएको इस्राएलका सन्तान हौ, परमेश्वरले गर्नुभएको आश्चर्यकाम र उहाँले दिनुभएको न्यायको फैसला याद गर। Viz kapitolaपवित्र बाइबल12 ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर। Viz kapitola |