१ इतिहास 16:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामी उहाँकै हौं र आनन्दित होऔं; उहाँलाई पुज्नेहरू सबै रमाऊन्! Viz kapitolaपवित्र बाइबल10 परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ। Viz kapitola |