१ इतिहास 15:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एलीजापानका सन्तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्बहरू २०० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 एलीजापानका गोत्रबाट २०० जनाका जिम्मा लिएर शमायाह, Viz kapitolaपवित्र बाइबल8 एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए। Viz kapitola |