१ इतिहास 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 गेर्शोनका सन्तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्बहरू १३० जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 गेर्शोनका गोत्रबाट १३० जनाको जिम्मा लिएर योएल, Viz kapitolaपवित्र बाइबल7 गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए। Viz kapitola |