Online Bible

- Reklamy -




१ इतिहास 15:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 लेवीहरूका प्रधान कनन्‍याहलाई आफ्‍नो निपुणताको कारण सङ्गीतको जिम्‍मा दिइएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सङ्गीतमा सिपालु भएको हुनाले कनन्‍याहलाई तिनीहरूले गाउने र बजाउने लेवीहरूका मुखिया चुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 लेवी प्रमूख कनन्याह गाउँने जिम्मामा थिए। कनन्याहले यो काम पाए किनभने तिनी गाउनमा खूबै निपुण थिए।

Viz kapitola kopírovat




१ इतिहास 15:22

Následuj nás:

Reklamy


Reklamy