१ इतिहास 15:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्वरको सन्दुक बोके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र परमप्रभुको आज्ञाअनुसार मोशाले तोकेझैँ आ-आफ्ना काँधमा डन्डाले बोकेर परमेश्वरको सन्दूक उठाएर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार लेवीहरूले त्यो डन्डा लाएर आफ्ना काँधमा बोके। Viz kapitolaपवित्र बाइबल15 लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नको निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके। Viz kapitola |