Online Bible

- Reklamy -




१ इतिहास 15:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाब,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाऊदले सादोक र अबियाथार पूजाहारीहरू र छ जना लेवीहरू उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब।

Viz kapitola kopírovat




१ इतिहास 15:11

Následuj nás:

Reklamy


Reklamy