१ इतिहास 15:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टाँगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊदले आफ्नै निम्ति दाऊदको सहरमा घरहरू बनाए। परमेश्वरको करारको सन्दुकको निम्ति पनि उनले ठाउँ तयार पारे र त्यसको निम्ति एउटा पाल टाँगे। Viz kapitolaपवित्र बाइबल1 दाऊदले आफ्नो निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे। Viz kapitola |