Online Bible

- Reklamy -




१ इतिहास 14:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसरी दावीदको कीर्ति सर्वत्र फैलियो। याहवेहले सबै राष्ट्रलाई दावीदसँग भयभीत हुने बनाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसैले दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊदको सुनाम जहीं-तहीं फैलिएर गयो र परमप्रभुले हरेक जातिलाई उनीदेखि डराउन लाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसरी दाऊद सबै देशहरूमा प्रसिद्ध भए। परमप्रभुले सबै राष्ट्रहरूलाई दाऊददेखी भयभीत तुल्याउनुँ भयो।

Viz kapitola kopírovat




१ इतिहास 14:17

Následuj nás:

Reklamy


Reklamy