Online Bible

- Reklamy -




१ इतिहास 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दावीद र सारा इस्राएलीहरूचाहिँ गीत, वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा आफ्ना सारा शक्तिले परमेश्‍वरको सामु उत्सव मनाइरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दाऊद र सबै इस्राएलीहरू परमेश्‍वरको सामु गीत, वीणा, सारङ्गी, खैँजड़ी, झ्‍याली र तुरहीसित खूब जोशले रमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अनि दाऊद र सबै इस्राएलीहरू परमेश्‍वरलाई आदर गर्न आफ्‍नो पूरा शक्तिले नाचे। तिनीहरूले गीत गाए र वीणा, ढोल, झ्‍याम्‍टा र तुरहीहरू बजाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।

Viz kapitola kopírovat




१ इतिहास 13:8

Následuj nás:

Reklamy


Reklamy